बेलायतमा नेपाली बालकले गरे च्यारिटी वाक

बेजिंगस्टोक । बेलायतमा नेपालीको बढदो आवादीसंगै स्थानीय गतिविधिमा नेपालीहरुको सहभागिता पनि बढदो छ । यसै क्रममा बेलायतको वेल्समा जन्मिएर हाल इंगल्यान्डको ह्याम्पसायरस्थित बेजिंगस्टोकमा आफ्ना आमा- बाबुसंग बसोबासरत शुभाशिस श्रेष्ठले नर्थ ह्याम्पसायरस्थित माइकल हस्पाइसको सहयोगार्थ ८.५ माइल लामो च्यारिटी वाक गरि नेपाली एक लाख रुपैयाभन्दा बढी सहयोग रकम संकलन गर्न सफल भएका छन् । गत शनिबार … Continue reading बेलायतमा नेपाली बालकले गरे च्यारिटी वाक